"पिन गर्नुहोस्"
"फ्रिफर्म"
"हालसालैको कुनै पनि वस्तु छैन"
"एपको उपयोगका सेटिङहरू"
"सबै खाली गर्नुहोस्"
"हालसालैका एपहरू"
"%1$s, %2$s"
"< १ मिनेट"
"आज: %1$s बाँकी"
"एपसम्बन्धी सुझावहरू"
"सबै एपहरू"
"तपाईंलाई चाहिने एपहरू"
"तपाईंको गृह स्क्रिनको पुछारको पङ्क्तिमा सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"
"आफ्नो होम स्क्रिनको मन पर्ने नामक पङ्क्तिमा सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"
"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू तपाईंको गृह स्क्रिनको सिरानमा सर्ने छन्।"
"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपहरू गृह स्क्रिनबाटै सजिलैसँग खोल्नुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंको दिनचर्याअनुसार बदलिने छ। मन पर्ने नामक पङ्क्तिमा रहेका एपहरू सारेर होम स्क्रिनमा लगिने छन्।"
"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू एउटा नयाँ फोल्डरमा सर्ने छन्।"
"सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"
"पर्दैन धन्यवाद"
"सेटिङ"
"सबैभन्दा बढी प्रयोग हुने एपहरू यहाँ देखिन्छन् र यी एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिरहन्छ"
"सिफारिस गरिएका एपहरू प्राप्त गर्न फेदको पङ्क्तिमा रहेका एपहरू ड्र्याग गरी हटाउनुहोस्"
"खाली ठाउँमा सिफारिस गरिएका एपहरू थपिए"
"सिफारिस गरिएका एपहरू देखाउने सुविधा सक्षम पारिएका छन्"
"सिफारिस गरिएका एपहरू देखाउने सुविधा असक्षम पारिएको छ"
"पूर्वानुमान गरिएको एप: %1$s"
"सेयर गर्नुहोस्"
"स्क्रिनसट"
"यो एप वा तपाईंको सङ्गठनले यो कारबाही गर्ने अनुमति दिँदैन"
"तपाईं पछि %1$s एपमा गई यो ट्युटोरियल भेट्टाउन सक्नुहुन्छ"