<stringname="hotseat_edu_title_migrate"msgid="306578144424489980">"तपाईंको गृह स्क्रिनको पुछारको पङ्क्तिमा सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_edu_title_migrate_landscape"msgid="3633942953997845243">"आफ्नो होम स्क्रिनको मन पर्ने नामक पङ्क्तिमा सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_edu_message_migrate"msgid="8927179260533775320">"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू तपाईंको गृह स्क्रिनको सिरानमा सर्ने छन्।"</string>
<stringname="hotseat_edu_message_migrate_landscape"msgid="4248943380443387697">"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपहरू गृह स्क्रिनबाटै सजिलैसँग खोल्नुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंको दिनचर्याअनुसार बदलिने छ। मन पर्ने नामक पङ्क्तिमा रहेका एपहरू सारेर होम स्क्रिनमा लगिने छन्।"</string>
<stringname="hotseat_edu_message_migrate_alt"msgid="3042360119039646356">"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू एउटा नयाँ फोल्डरमा सर्ने छन्।"</string>
<stringname="hotseat_edu_accept"msgid="1611544083278999837">"सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_auto_enrolled"msgid="522100018967146807">"सबैभन्दा बढी प्रयोग हुने एपहरू यहाँ देखिन्छन् र यी एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिरहन्छ"</string>
<stringname="hotseat_tip_no_empty_slots"msgid="1325212677738179185">"सिफारिस गरिएका एपहरू प्राप्त गर्न फेदको पङ्क्तिमा रहेका एपहरू ड्र्याग गरी हटाउनुहोस्"</string>
<stringname="hotseat_tip_gaps_filled"msgid="3035673010274223538">"खाली ठाउँमा सिफारिस गरिएका एपहरू थपिए"</string>
<stringname="hotsaet_tip_prediction_enabled"msgid="2233554377501347650">"सिफारिस गरिएका एपहरू देखाउने सुविधा सक्षम पारिएका छन्"</string>
<stringname="hotsaet_tip_prediction_disabled"msgid="1506426298884658491">"सिफारिस गरिएका एपहरू देखाउने सुविधा असक्षम पारिएको छ"</string>
<stringname="hotseat_prediction_content_description"msgid="4582028296938078419">"पूर्वानुमान गरिएको एप: <xliff:gid="TITLE">%1$s</xliff:g>"</string>
<stringname="back_gesture_feedback_swipe_too_far_from_left_edge"msgid="340972404868601012">"स्क्रिनको सबैभन्दा बायाँ किनाराबाट स्वाइप गर्नुहोस्।"</string>
<stringname="back_gesture_feedback_cancelled_left_edge"msgid="6671316150388702530">"स्क्रिनको बायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस् अनि औँला उठाउनुहोस्।"</string>
<stringname="back_gesture_feedback_swipe_too_far_from_right_edge"msgid="4306700023773832353">"स्क्रिनको सबैभन्दा दायाँ किनाराबाट स्वाइप गर्नुहोस्।"</string>
<stringname="back_gesture_feedback_cancelled_right_edge"msgid="4951916546256902552">"स्क्रिनको दायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस् अनि औँला उठाउनुहोस्।"</string>
<stringname="back_gesture_feedback_complete_with_back_right_follow_up"msgid="2100639504811809267">"तपाईंले स्क्रिनको बायाँ किनाराबाट स्वाइप गरेर अघिल्लो स्क्रिनमा फर्कने तरिका सिक्नुभयो।"</string>
<stringname="back_gesture_feedback_complete_with_overview_follow_up"msgid="9176400654037014471">"तपाईंले स्क्रिनको दायाँ किनाराबाट स्वाइप गरेर अघिल्लो स्क्रिनमा फर्कने तरिका सिक्नुभयो। अब एउटा एपबाट अर्को एपमा जाने तरिका सिक्नुहोस्।"</string>
<stringname="back_gesture_feedback_complete_without_follow_up"msgid="6405649621667113830">"तपाईंले \'पछाडि जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो।"</string>
<stringname="back_left_gesture_intro_title"msgid="5197184481779330065">"पछाडि जान बायाँ किनाराबाट स्वाइप गर्नुहोस्"</string>
<stringname="back_right_gesture_intro_title"msgid="7431951986971898074">"पछाडि जान दायाँतिरबाट स्वाइप गर्नुहोस्"</string>
<stringname="back_left_gesture_intro_subtitle"msgid="7672761376577628602">"यसअघिको स्क्रिनमा फर्कन स्क्रिनको बायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस्।"</string>
<stringname="back_right_gesture_intro_subtitle"msgid="2735828029197816509">"तपाईं स्क्रिनको दायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गरेर पनि यसअघिको स्क्रिनमा फर्कन सक्नुहुन्छ। अहिले नै यसो गरी हेर्नुहोस्।"</string>
<stringname="home_gesture_feedback_complete_with_follow_up"msgid="1427872029729605034">"तपाईंले \'होम स्क्रिनमा जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो। अब पछाडि जाने तरिका सिक्नुहोस्।"</string>
<stringname="home_gesture_feedback_complete_without_follow_up"msgid="8049099486868933882">"तपाईंले \'होम स्क्रिनमा जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो।"</string>
<stringname="home_gesture_intro_title"msgid="836590312858441830">"होम स्क्रिनमा जान स्वाइप गर्नुहोस्"</string>
<stringname="home_gesture_intro_subtitle"msgid="2632238748497975326">"स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्। यो इसारा प्रयोग गर्दा सधैँ होम स्क्रिन खुल्छ।"</string>
<stringname="overview_gesture_feedback_complete_with_follow_up"msgid="3544611727467765026">"तपाईंले इसाराहरू प्रयोग गर्ने तरिका सिक्नुभयो। इसारा अफ गर्न सेटिङमा जानुहोस्।"</string>
<stringname="overview_gesture_feedback_complete_without_follow_up"msgid="3199486203448379152">"तपाईंले \'एउटा एपबाट अर्को एपमा जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो।"</string>
<stringname="allset_title"msgid="5021126669778966707">"सबै तयार भयो!"</string>
<stringname="allset_hint"msgid="459504134589971527">"होममा जान माथितिर स्वाइप गर्नुहोस्"</string>
<stringname="allset_description"msgid="6350320429953234580">"तपाईं आफ्नो फोन चलाउन थाल्न सक्नुहुन्छ"</string>
<stringname="allset_navigation_settings"msgid="417773244979225071"><annotationid="link">"सर्वसुलभताका लागि नेभिगेसनसम्बन्धी सेटिङ"</annotation></string>
<stringname="skip_tutorial_dialog_subtitle"msgid="544063326241955662">"तपाईं पछि <xliff:gid="NAME">%1$s</xliff:g> एपमा गई यो ट्युटोरियल भेट्टाउन सक्नुहुन्छ"</string>